आज अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौ । आज बिहीबार अमेरिकी डलरको मूल्य केहि घटेको छ । हिजो बिहिबारको तुलनामा आज अमेरिकी डलरको विनियम दर केहि घटेको हो । आज शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य १३०.८३ रुपैयाँ खरिद मूल्य र १३१.४३ रुपैयाँ बिक्री मूल्य तोेकेको थियो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.८३ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.४३ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३०.८३ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४३ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स