नेप्सेमा थप एक लघुवित्तको करिब साढे ६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक लघुवित्तको करिब साढे ६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार, विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको २० प्रतिशत दरका कुल ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स