अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौ । आज शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ । हिजो बिहिबारको तुलनामा आज शुक्रबार डलरको मूल्य केहि बढेको हो । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि १३१.०६ पैसा खरिद मूल्य र १३२.६६ पैसा बिक्री मूल्य तोेकेको थियो । आज सो मूल्यमा केहि बढेर खरिदका लागि १३१.७९ रुपैयाँ र बिक्रीका लागि १३१.१९ रुपैयाँ तोकेका हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.१९ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.७९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.७९ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.१९ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स