काठमाडौ । आज बिहिबार पनि अमेरिकी डलरको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा आज बुधबार डलरको मूल्य केहि घटेको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि १३१.५० पैसा खरिद मूल्य र १३२.१० पैसा बिक्री मूल्य तोेकेको थियो । आज सो मूल्यमा घटाएर खरिदका लागि १३१.६६ रुपैयाँ र बिक्रीका लागि १३१.०६ रुपैयाँ तोकेका हो ।
राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.०६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३१.६६ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.६६ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.०६ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।