नेप्सेमा थप एक लघुवित्तको करिब ६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक लघुवित्तको करिब ६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार, कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १९ प्रतिशत दरका कुल ५ लाख ९४ हजार ४६३.२८१६ कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स