फेरि घट्यो अमेरिकी डलरको मूल्य

काठमाडौ । आज बुधबार पनि अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार डलरको मूल्य केहि घटेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १३१.६० पैसा खरिद मूल्य र १३२.१० पैसा बिक्री मूल्य तोेकेको हो । आज सो मूल्यमा घटाएर खरिदका लागि १३१.५० रुपैयाँ र बिक्रीका लागि १३२.१० रुपैयाँ तोकेका हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.५० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.१० रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.१० रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.५० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स