घट्दो क्रममा अमेरिकी डलरको मूल्य

काठमाडौ । आज अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । हिजो आइतबारको तुलनामा आज सोमबार डलरको मूल्य केहि घटेको हो । नेपाल राष्ट्र बैंकले बिहिबार १३१.६५ पैसा खरिद मूल्य र १३२.२५ पैसा बिक्री मूल्य तोेकेको हो । आज सो मूल्यमा घटाएर खरिदका लागि १३१.६५ रुपैयाँ र बिक्रीका लागि १३२.२५ रुपैयाँ तोकेका हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.६५ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.२५ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.२५ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.६५ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स