घट्दो क्रममा अमेरिकी डलरको मूल्य

काठमाडौ । आज बिहिबार पनि अमेरिकी डलरको मूल्य केहि घटेको छ । हिजो बुधबारको तुलनामा आज बिहिबार १० पैसाले अमेरिकी डलरको मूल्य घटेको हो । नेपाल राष्ट्र बैंकले बुधबार १३१.८८ पैसा खरिद मूल्य र १३२.४८ पैसा बिक्री मूल्य तोेकेको हो । आज सो मूल्यमा घटाएर खरिदका लागि १३१.७८ रुपैयाँ र बिक्रीका लागि १३२.३८ रुपैयाँ तोकेका हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.७८ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.३८ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.३८ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.७८ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स