लगातार ३ दिन अमेरिकी डलरको मूल्य स्थिर

काठमाडौं । शनिबारदेखि लगातार ३ दिनसम्म अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको हो। नेपाल राष्ट्र बैंकले सोमबारको लागि १३१.४० रुपैयाँ खरिद मूल्य तोकेको छ भने १३२.०० रुपैयाँ बिक्री मूल्य तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.४० रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खरिद गर्न चाहने ग्राहकले १३२.०० खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४० रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स