नेप्सेमा थप एक लघुवित्तको ३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक लघुवित्तको ३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आइतबार आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको २६ प्रतिशत दरका कुल ३२ लाख २६ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स