नेप्सेमा थप एक लघुवित्तको ९४ हजार कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक लघुवित्तको ९४ हजार कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ।

बुधबार, सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

लघुवित्तको ११ प्रतिशत दरका कुल ९४ हजार ३८० कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स