नेप्सेमा एक लघुवित्तको साढे २ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको साढे २ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।

मंगलबार, मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५.७७ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स