वित्तीय क्षेत्र सम्बन्धी कानुन संशोधन गरिने, वित्तीय क्षेत्र विकास रणनीति तयार पारिने

काठमाडौं । सरकारले वित्तीय क्षेत्र सम्बन्धी कानुनमा देखिएका समस्या समाधान गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज संघीय संसदको दुबै सदनमा प्रस्तुत गरेको बजेटमा उनले बैंक तथा वित्तीय संस्था तथा बीमा क्षेत्रको व्यवसाय गर्न अप्ठ्यारो परेका कानुनहरू संशोधन गर्ने बताएका हुन् ।

आवश्यकता अनुसार कानुन संशोधन गरी बैंक तथा वित्तीय संस्थालाई थप सवलीकरण गर्ने उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स