काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ केहि बढेको छ । बिहीबारको तुलनामा अमेरिकी डलरको मूल्य १३ पैसाले बढेको हो । नेपाल राष्ट्र बैंकले १३२.०९ रुपैयाँ खरिद मूल्य तोकेको छ भने १३२.७९ रुपैयाँ बिक्री मूल्य तोकेको छ ।
हिजो बुधबार १३१.९६रुपैयाँ खरिद मूल्य र १३२.५६ पैसा बिक्री मूल्य तोकेको थियो ।
राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०९रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.६९ खर्चनुपर्ने हुन्छ ।