नेप्सेमा एक लघुवित्तको १३ लाखबढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको १३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार, नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

लघुवित्तको २२ प्रतिशत दरका कुल १३ लाख २० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स