नेप्सेमा थप एक विकास बैंकको २५ लाख ६९ हजार कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक विकास बैंकको थप २५ लाख ६९ हजार कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार, साग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

बैंकको ८.५३४ दरका कुल २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स