यस्तो आजको अमेरिकी डलरको भाउ

काठमाडौं । आज शुक्रबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर तोक्दा ९ पैसा बढाएर तोकेको हो ।

राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.९६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.५६ खर्चनुपर्ने हुन्छ ।

तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.९६ रुपैयाँ खर्चेमा राष्ट्र बैंकले १ डलर दिनेछ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३२.५६ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स