सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपालगंजको सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले नेपालगंजको सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट पाउने भएका छन् ।

बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ तथा क्यूआरमार्फत खाना र बेबरेजको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट पाउने भएका हुन् ।

सम्झौतामा सिद्घार्थ बैंक का तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका तर्फबाट प्रबन्धक (सेल्स एण्ड मार्केटिङ) रोजिना महर्जनले हस्ताक्षर गरेकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स