कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको १९ हजार कित्ता बढी कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक राम प्रकाश श्रेष्ठको नाममा रहेको १९ हजार ४०९ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय टंगाँल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स