काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे २ लाख कित्ता सेयर सूचीकृत भएको छ।
सोमबार बेस्ट फाइनान्स कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले लिलाममार्फत बिक्री गरेको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।