काठमाडौं । कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।
बैंकको सोमबारको सञ्चालक समितिको वैठकले यस्तो निर्णय गरेको हो । लाभांश राष्ट्र बैंकको स्वीकृत तथा वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।