काठमाडौं । आज बुधबार अमेरिकी डलरको मूल्य बढेको छ । मंगलबार केहि घटेको अमेरिकी डलरको मूल्य आज बुधबार केहि घटेको हो । राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.५७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३०.९७ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.५७ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.९७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।