काठमाडौं । आज मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य आज मंगलबार केहि घटेको हो । राष्ट्र बैंककाअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.४६ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३०.८६ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.४६ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.८६ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।