घट्दो क्रममा अमेरिकी डलरको विनिमय दर

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको मूल्य घटेको छ । हिजो बिहीबार केहि घटेको अमेरिकी डलर मूल्य आज शुक्रबार पनि केहि घटेको हो । राष्ट्र बैंकअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.३२ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३०.७२ खर्चनुपर्ने हुन्छ ।

अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.३२ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.७२ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स