काठमाडौं । आज बिहीबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । हिजो बुधबार स्थिर रहेको अमेरिकी डलर आज बिहीबार भने केहि घटेको छ । राष्ट्र बैंकअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.५१ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३०.९१ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.५१ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.९१ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।