काठमाडौं । आज बुधबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । हिजो मंगलबार सोहि दरका कारोबार भएको अमेरिकी डलर आज बुधबार पनि सोहि मूल्यमा कारोबार हुने भएको हो । राष्ट्र बैंकअनुसार आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०४ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.४४ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.०५ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४५ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।