काठमाडौं । आज मंगलबार अमेरिकी डलरको मूल्य यस्तो रहेको छ । आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३२.०४ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.४४ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.०४ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.४४ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।