राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्ने संस्थाको एकिकृत परिपत्र जारी (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ जारी गरेको छ। राष्ट्र बैंकले वाणिज्य बैंक , विकास बैंक लगायत विदेशी विनिमय कारोबार गर्ने संस्थाको एकिकृत परिपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७८ तथा सोपश्चात २०७९ चैत ८ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना संग्रहित गरी एकीकृत परिपत्र २०७९ जारी गरेको छ।

यस्तो छ एकीकृत परिपत्रको पूर्णपाठः

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/rastra-bank-yakrikit-nirdashan.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स