नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

चैत १६ गते बिहीबार दुवै लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यी दुवै लघुवित्तबीच गत पुस ११ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

नेरुडे मोरङ जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था हो भने मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स