काठमाडौं । आज आइतबार अमेरिकी डलरको मूल्य यस्तो रहेको छ । आज आफूसँग भएको डलर बिक्री गर्न चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.१७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.७७ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.७७ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.१७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।