काठमाडौं । आज बिहीबार अमेरिकी डलरको मूल्य बढ्ने छ । केहि दिनयता घट्न थालेको डलरको मूल्य आज पनि बढेकोे हो । आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.९२ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.५२ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.५२ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.९२ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।