बैंक तथा वित्त संस्थाले भदौ १५ गतेसम्मको नाफा नोक्सान हिसाबगरी लाभांश दिन सक्ने

काठमाडौं । बैंक तथा वित्त संस्थाले भदौ १५ गतेसम्मको नाफा नोक्सान हिसाबगरी लाभांश दिन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संसथाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ (प्रथम संशोधन सहित)ले भदौ १५ गतेसम्मको नाफा नोक्सान हिसाबगरी लाभांश दिन सक्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स