नेप्सेमा थप साढे ५० लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप साढे ५० लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । सोमबार चिलिमे जलविद्यूत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ७.५ प्रतिशत दरका कुल ५० लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स