नेप्सेमा ४ करोड २२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ करोड २२ लाख कित्ताबढी सेयर सूचीकृत भएको छ ।

शुक्रबार नबिल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार नबिल बैंकको १८.५ प्रतिशतले हुन आउने ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स