उन्नति सहकार्य लघुवित्तको सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवित्तको फागुन २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो ।

बैठकले संस्थाको उक्त आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पेस गर्ने निर्णय पनि गरेको छ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स