काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ । केहि दिनयता घट्न थालेको डलरको मूल्य आज भने केहि बढेको हो । आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३०.८७ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३१.४७ खर्चनुपर्ने हुन्छ ।
अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३१.४७ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३०.४७ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।