सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा वीरगंजमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमबारदेखि शाखा संचालनमा ल्याएको हो ।

वीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स