मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः यस्ता छन् राष्ट्र बैंक गरेको नीतिगत संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समिक्षा गरेको छ । राष्ट्र बैंकले देशको विद्यमान आर्थिक अवस्था, वित्तिय क्षेत्रका परिसूचक र भावी रणनीतिहरुलाई समेटेर मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरेको हो ।

नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मूलतः चार वटा बुँदामा मौद्रिक नीतिमा पुनरावलोकन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स