कामना सेवा विकास बैंकको कामु सिइओमा विनय दाहाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ गतेदेखि नै लागू हुनेगरी दाहाललाई कामु सिइओमा नियुक्त गरेको हो ।

यसअघि उनी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स