ज्योति विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । ज्योति विकास बैंकका लगानीकर्ताले ६.८० प्रतिशत लाभांश पाउने भएका छन् । पुस २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ६.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि बैंकका सेयरधनीले सो मात्रामा लाभांश पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स