दुई दिन ग्लोबल बैंक र बैंक अफ काठमाण्डूको सम्पूर्ण सेवा बन्द हुने (सूचनासहित)

काठमाडौं । भोलि शनिबार र पर्सी आइतबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पूर्ण सेवाहरू बन्द हुनेछन् । पुस १५ गते यी दुई बैंकबीच एकीकृत कारोबार हुने भएकोले भोलि र पर्सी बैंकको सम्पूर्ण सेवा बन्द गर्न लागिएको बैंकले सूचना निकालेर सबैलाई जानकारी गराएको छ ।

बैंकले टाडा माइग्रेशनको लागि पुस २३ गते शनिबार र पुस २४ गते आइतबार बैंकका सम्प्पूर्ण सेवा बन्द गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स