नेपाल राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरेको छ ।

बुधबार राष्ट्र बैंकले जुम मार्फत पत्रकार सम्मेलन गरेर चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मार्गदर्शनमा ५ वटा सशोधन गरेको बताएका हुन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/01/nrb-sansodhan.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स