कुमारी बैंकको सिईओमा रमेश राज अर्याल नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रमेश राज अर्याल नियुक्त भएका छन् ।

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिइओमा अर्याललाई नियुक्त गरिएको हो ।

त्यस्तै, अध्यक्षमा अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् ।

हिजो (पुस १७ गते) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स