कुमारी बैंकका अध्यक्ष अमिर प्रतापले ३/४ वर्षभित्र ‘नम्वर वान’ बैंक बनाउने गरे प्रतिवद्धता

काठमाडौ । एनसीसी र कुमारी मर्जरपछिको एकीकृत कारोबार पश्चात् अध्यक्ष अमिर प्रताप राणाले आगामी ३/४वर्षभित्र कुमारी बैंकलाई नम्वर वान बैंक बनाउने प्रतिवद्धता गरेका तिवद्धता गरेका छन् । एकीकृत कारोबारसँगै कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष समेत चयन भएका राणाले भने–‘उनले अव ३/४ वर्षमा कुमारी बैंकलाई ‘नम्वर वान’ बैंक बनाउने प्रतिवद्धता गछौं ।

मर्जर पछि कुमारी बैंकको चुक्ता पुँजी चुक्ता पुँजी २६ अर्ब २३ करोड पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

सो अवसरमा अध्यक्ष राणाले एकीकृत कार्यक्रममा मर्जर पछि बैंकलाई चुनौतीको साथै अवसर पनि रहेको हुँदा दुबै बैंकका कर्मचारीलाई उचित तवरबाट व्यवस्थापन गर्नुपर्ने बताए । उनले लगानीकर्ताहरूलाई अब यसअघिको भन्दा आकर्षक रिटर्न दिने लक्ष्य रहेको कार्यक्रममा बताए ।

‘म लागनीकर्तालाई पहिलाभन्दा आकर्षक रिटर्न दिन चाहन्छु,’ साथीहरूले पनि सोही अनुसार काम गर्नुस्,’ उनले भने ‘एकीकृत कुमारी बैंक नाफा, चुक्तापुँजी तथा विजिनेशको आकारको हिसाबले अब देशको चौथो बलियो बैंक बनेको उल्लेख छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स