एनआइसी एशिया बैंकको आज र भोलि डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने, यस्तो दियो कारण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको सेवा आज र भोलि डिजिटल बैंकिङ सेवा सेवा अवरुद्ध हुने भएको छ । बैंकले आज एक सूचना जारी गरि यस्तो बताएको हो ।

बैंकको कोर बैंकिङ सिस्टमको स्तरोन्नतिको लागि शुक्रबार (पुस ८ गते) बैंकिङ कारोबार समयपश्चात शनिबार (पुस ९ गते) अपरान्ह सम्म सेवा अवरुद्ध हुने जनाएको हो ।

सो समयमा बैंकको इन्टरनेट बैंकिङ, मोबइल बैंकिङ, एटिएम कार्ड, रेमिटेन्स लगायतका सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स