महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। पुस १ गते बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायाम चुक्ता पुँजी ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश गरि कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स