युनिलिभर नेपालको लाभांश घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आव २०७८।७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स