ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा गरिदएको छ । नेप्सेको मंगलबार (मङ्सिर २० गते) को निर्णय अनुसार यी दुवै बैंकको सेयर कारोबार फुकुवा भएको हो ।

मर्जरको लागि प्रक्रियामा गएपछि यी २ बैंकको सेयर कारोबार रोक्का भएको थियो ।

योसँगै अब बुधबारदेखि कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ ।

नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स