आईसीएफसी फाइनान्सको लाभांश घोषणा, नगर र बोनस कति ?

काठमाडौं । आईसीएफसी फाइनान्सको लाभांश घोषणा गरेको छ । । फाइनान्सले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । फाइनान्सले पोहोर १४ प्रतिशत लाभांश दिएको थियो।
प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर भने बाँकी ५ प्रतिशत नगद हो ।

अहिले फाइनान्सको चुक्ता पुँजी १अर्ब १२ करोड रुपैयाँ रहेको छ । कायम चुक्ता पुँजीमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँ नाध्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीको खातामा फाइनान्स कम्पनीले जम्मा गरिदिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स