दशैं तिहारलाई लक्षित गर्दै एभरेष्ट बैंकले ल्यायो ‘एभरेष्ट उत्सवमय अफर’, ७.९९ प्रतिशतमा मोटरसाइकल कर्जा

काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै एभरेष्ट बैंकले ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।

यस अवसरमा बैंकले आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’, घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ‘साना तथा मझौला उद्योग कर्जा’, तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको छ ।

भदौ २७ देखि लागु भएको यस कर्जा योजनामा ७.४८ प्रतिशतमा घर कर्जा, ७.२४ प्रतिशतमा साना तथा मझौला उद्योग कर्जा, ६.८८ प्रतिशतमा गाडी कर्जा, ७.९९ प्रतिशतमा मोटरसाइकल कर्जा र ७.९९ प्रतिशतमा व्यक्तिगत कर्जा ब्याजदरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स